एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ। एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो।
लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरू एमसीसीको पक्षमा रह ...