कांग्रेस पाँच सहमहामन्त्रीको मतगणना सुरु, कसको पल्ला भारी ?
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । आज (शुक्रबार) पार्टी कार्यालय सानेपामा बिहान ११ बजेबाट मतगणना सुरु भएको हो ।
कांग्रेस निर्वाचन समिति अनुसार अहिले खस–आर्य, मधेसी, मुस्लिम,
....