यी हुन् रावलका प्रस्तावक र समर्थक
नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदका लागि डा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । आज(सोमबार) बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
भीम रावलले उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने ...