१४ जिल्लामा कांग्रेसको नयाँ नेतृत्व : देउवा-पौडेलको पक्षबीच कडा टक्कर
नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
गर् ...