गजेन्द्रलाई मन्त्री नबनाइदिनू चाहिँ मैले भनेको हुँ : प्रधानन्यायाधीश जबरा
गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले दबाब नदिएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बताएका छन् । आज (आइतबार) नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
सर्वोच्च अदालतमा बारसँग बसेको छलफलमा जबराले भने, ‘भा
....