मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मतदान
प्रदेश १ को प्रदेश सभाको बैठकले मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । बैठकमा वि ...