आज बडादशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै
आज बडादशैंको दोस्रो दिन, देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ। शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । विहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान ...