यस्तो बन्यो नेकपा (एकीकृत समाजवादी) को टिम
नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ । आज (बिहीबार) एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पदाधिकारीको विषयमा टुंगो लगाएको हो ।
बैठकले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतक
....