नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । आज (शुक्रबार) बिहान मिनभवनमा अध्यक्ष नेपालले पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले यसै हप्ता भित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । त्यस्त ...