अब देशमा नयाँ आन्दोलन चाहिएको छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ आन्दोलन चाहिएको बताएका छन् । आज (बुधबार) बिहान जनयुद्धका सहिद सुरेश वाग्ले (वासु)को २२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले उनले आफूहरू नसच्चिए माओवादी लोगोमा मात्र सीमित हुने बताए । ...