नेकपा (एकीकृत समाजवादी)ले गर्यो नेताहरुको जिम्मेवारी बाँडफाँट
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु तोकेको छ । एकीकृत समाजवादीले पार्टी स्थायी कमिटीमा अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित मुकुन्द न्यौपाने, डा. बेदुराम भ
....