माधव नेपालले नेताहरुलाई जबरजस्ती रिसोर्टमा लगेर थुनेर राखे : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेताहरुलाई जबरजस्ती रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै ओलीले नेपाललाई यस्तो आरोप लगाएका हुन् ।
उनले भने ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ’, बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले ...