दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छ : गगनकुमार थापा
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताएका हुन् ।
नेता ...