न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाउन सत्ता गठबन्धन कार्यदल बैठक बस्दै
सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् । 'आजको बैठकले न्यूनतम साझा कार्यक्रम, सरकार संच
....