नेपाल समूहमा प्रवेश गर्नेबारे महेश बस्नेतले दिए यस्तो प्रतिक्रिया
नेकपा एमालेका केन्द्रीय सदस्य तथा केपी ओली समूहका नेता महेश बस्नेतले किसान श्रेष्ठसँग सति नजाने बताएका छन् । ओलीको साथ छाडेर नेपाल समूहमा लाग्ने तयारी गरेको चर्चा भैरहेका बेला उनले यस्तो बताएका हुन् । नेता बस्नेतले केपी ओली समूह छोडेर माधव नेपालतिर लाग्ने कुनै सम्भावना नभएको समेत बताएका छन् ।
ओली ...