नेपाल पक्ष बैठकमा सहभागी नहुने भएपछि दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा
माधव नेपाल पक्षलाई शुक्रबारको बैठकमा सहभागी गराउन नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । विहीबार साँझ साढे ६ बजेदेखि ललितपुस्थित समिट होटेलमा नेताहरूबीच छलफल सुरु भएको छ । तर, आज बसेको खनाल-नेपाल समूहको स्थायी कमिटी
....