नयाँ सरकार बनेपछि खोप ल्याउन अहिल्यैबाट तयारी थालिसक्यौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार चाँडै बन्ने भन्दै त्यसपछिका योजनाहरु सुनाएका छन् । नयाँ सरकार बनेपछि खोप ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिने उनले सुनाए ।
आज विपक्षी गठवन्धनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सर्वोच्चले संसद पुनस्स्थापना गर्ने विश्व ...