कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा बैठक बस्ने तय भएको छ। पार्टी पदाधिकारी, पूर्व पदाधिकारी तथा शिर्ष नेताहरु पनि सहभागि हुने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका
....