सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूचीसहित)
गृह मन्त्रालयले सोमबार १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरेको छ । गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले सोमबार १६ जना डीआईजीको सरुवा गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश न ...