कोरोनाविरुद्धको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ...