संसद पुनर्स्थापना भए तमासाको राजनीति सुरु हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्ध ...