उपचारका लागि विदेश आउनुपर्दा लज्जित छुः डा. भट्टराई
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि विदेश आउनुपरेकोमा आफू लज्जित र दुःखित भएको बताएका छन्। आइतबार स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत उपचारका लागि विदेश आउनुपरेकोमा आफू लज्जित भएको बताएका ह ...