निर्वाचनमा ओली समूहले जित्ने ग्यारेन्टी छैन: मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रेस म्याण्डेट लिन्छु भन्दा गलत नभएको बताएका छन्। अहिलेको व्यवस्थालाई अझ मजबुत बनाउन ओलीले संसद विघटन गरेको गुरुङको भनाइ छ।
‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्ने स्थिति बनेन,’ उनले भने, ‘यो व्यवस्थाले भएन अझ ...