प्रधानमन्त्री ओलीले गरे पशुपतिमा पूजा
प्रधानमन्त्री केपी ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले भने, ‘मन्दिरभित्र सं ...