संसद पुनर्स्थापना गरेर ओलीलाई सजाय दिनुपर्छ: घनश्याम भुसाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले ओली सजायका भागिदार रहेको बताएका छन्
....