पदबहाली गर्दै ऊर्जामन्त्री रायमाझीले भने-‘एमसीसी नेपालको पक्षमा छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पदबहाली गरेका छन्। पदबहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए।
उनले भने, ‘हामी ऊर्जामा
....