पार्टी विरोधी गतिविधि गरेको भन्दै ओली समूहद्वारा प्रचण्डलाई कारबाही, सातै प्रदेशका संयोजक तोकियो
ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ।
विहीबार बालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।
साथै ओलीले पार्टीका सातै प्रदेशमा संयोजक तोके ...