ललितानिवास जग्गा प्रकरण : थप तीनजना अदालतमा उपस्थित
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका एक सय ७५ जनामध्ये सोमबारसम्म विशेष अदालतमा एक सयजना उपस्थित भएका छन् । सोमबार तीनजना उपस्थित भएसँगै हाजिर हुनेको संख्या सय पुगेको हो ।
सोमबार फणीन्द्रप्रसाद दाहाल, प्रेमबहादुर खापुङ र भवानी जोशी उपस्थित भ ...