ओलीका दुई रणनीति : सके स्थायी कमिटीमा बहुमत जुटाउने, नसके विवाद समाधानको लागि कार्यदल गठनको माग गर्ने
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी विवाद स्थायी कमिटीमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नचाहँदा नचाहँदै पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहद्वारा सचिवालयमा पेश भएका दुई अध्यक्षका दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा छलफलको लागि ...