नेपालमा आज थपिए २ हजार ८५६ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३३३६ जना कोरोना संक्रमणमुक्त भ ...