नैतिकताले छेकेन, के संविधानले छेक्ला र वामदेवलाई !
लामो रस्साकस्सीपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभाको लागि पार्टीबाट सिफारिस भएका छन् । त्यसो त उनी गत फागुन १४ गते पनि पार्टी सचिवालय बैठकबाट राष्ट्रियसभामा सिफारिस भएका थिए, तर प्रधानम
....