सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने- ‘मेराविरुद्ध फेरि घेराबन्दी गरियो’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई सम्बबोधन गगर्ने क्रममा ओलीले आफूलाई फेरि घेराबन्दीमा पारेको दुखेसो पोखेका छन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले फेरि मेराबिरुद्ध घेराबन्दी गर्नुभयो । ठीकै छ, वामदेवजीला
....