यी हुन् ओली र प्रचण्डबीच सहमति जुटेका चार विषय, केही मन्त्री र मुख्यमन्त्री तत्काल फेरिने
लामो समयदेखि आन्तरिक विवादमा फसेको सतारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः चैतमा महाधिवेशन गर्ने गरी सहमतिको बाटो तय गरेको छ । साउन २० गतेबाट वार्तामा बस्न नसकेका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार बसेको बैठकले जारी विवाद समाधानको लागि चैतमा महाधिवेशन गर्ने ...