पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको पुष्टि भएको छ । गत सोमबार पर्सामा मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु ...