पार्टी फुटाउन खोज्ने प्रवृत्तिलाई परास्त गरिनेछ: प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, 'आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रह
....