केएमसी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
केएमसी अस्पताल सिनामंगलमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।
यता कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ म ...