स्थायी समितिका सदस्यहरु आफूमाथि खनिने देखेपछि बैठकमै गएनन् ओली
नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो । पार्टी र सरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो । तर, त्यो विषयल
....