सुरु भयो तीन घण्टा ३३ मिनेट लामो सूर्यग्रहण, के गर्ने ग्रहणको बेला ?
सूर्यग्रहण सुरु भएको छ । १०ः५० बजे स्पर्श गरेको ग्रहणको १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गनार्ले ...