यी हुन् कोरोनाबाट सुरक्षित नेपालका चार जिल्ला
नेपालमा गत माघको पहिलो हप्ता पहिलोपटक कोरोना संक्रमण पुष्टि भए यता कोरोना सातै प्रदेशका ७३ जिल्लामा फैलिसकेको छ । चारवटा जिल्ला भने हालसम्म कोरोनाबाट सुरक्षित छन् । मनाङ, मुस्ताङ, रसुवा र ओखलडुङ्गा हालसम्म कोरोना संक्रमण नफैलिएका
....