महाधिवेशनमार्फत सिङ्गो पार्टी नेतृत्व निर्माणमा एक भएर जानेछ : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणमा सिङ्गो पार्टी एक भएर जाने बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घले महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार आयोजित ...