संस्कृति संरक्षणमा प्रविधिको सदुपयोग आवश्यक छ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको पहिचान, भाषा र संस्कृति संरक्षणका लागि प्रविधिको समावेशी, न्यायपूर्ण र सृजनात्मक प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा विश्वसम्पदा सूच ...