संसद् पुनःस्थापनाको अडान छाडेर आगामी चुनावमा सहभागी हुन राजनीतिक दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा समयमा चुनाव हुनुपर्न ...