बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ ।
प्रमुख प्रतिपक्ष द ...
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।
उहाँले जनकपुरधामस्थित गङ्गासागर पोखरीको घाटमा सोमबार साँझ छठ पूजा अवलोकन ....
सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताउनुभएको छ ।
थप हेर्नुहोस्...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ ।
रास्वपा रुपन्देहीले सोमबार भैरहवामा आयोजन ....
आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुग्नुभएको छ ।
दुई दिनका लागि यहाँ आउनुभएका गृहमन्त्री ....
प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गर्नुभएको हो । उहाँहरूबीच के ....
प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गर्नुभएको छ ।
प्रधानमन्त्री कार्की आज कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना ....
काठमाडौँको कमलादीबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । १० किलो भन्दा धेरै सुनको झोला फालेर तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । कमलादी चेकप्वाइन्टमा प्रहरीले चेकजाँच गर्न खोजेपछि तस्करहरु झोला फालेर भागेको बताइएको छ । उक्त झोलाबाट दुई थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । ...
सुनको मूल्य लगातार बढ्दो क्रममा छ । मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोल ....
पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला स ....
कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज ....
सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुन बिहीबार (हिजो) ९४ हजार ५ सय रुपैयाँ कारोबार भएको ....
सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बुधबार एकै दिन तोलामा १३ सय वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउ त ....
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी ल्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाव ....