एमाले सचिवालय बैठक बस्दै
जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमाल ...