सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो ।
आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समे ...