शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच छलफल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच बिहीबार छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उहाँहरुबीच छलफल भएको हो ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार प्रारम्भिक रुपमा शिक्षकसँ ...