अरिङ्गालले खिलेर एक जनाको मृत्यु

भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ ।

आइतबार अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।

सम्बन्धित समाचार