शक्तिशाली भूकम्प

इण्डोनेशियामा मंगलवार शक्तिशाली भूकम्प गएको छ । मंगलवार नेपाली समयानुसार १२ बजेर १५ मिनेट जाँदा इण्डोनेशियामा ५.८ रेक्टर स्केलको भूक्म्प गएको हो ।

भूकपको केन्द्र बुरु जिल्लाको १२६ किमी दक्षिण पश्चिमको समुन्द्री सतहमा रहेको बताइएको छ । एजेन्सीका अनुसार यो भन्दा पहिला ४ जुनमा उत्तरी मुलुकू प्रान्तमा ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।



अहिले सम्म भूकम्पका कारण कुनै पनि क्षति नभएको बताइएको छ ।

सम्बन्धित समाचार