नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।
लद्दाख सीमामा चीन र भारत बीच जारी तनावका बीचमा भारतीय वायुसेना प्रमुख आरकेएस भदौरियाले भारत दुबैतर्फबाट युद्धको लागि तयार रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
वायुसेना चीफले भारत उत्तर भारतमा दुबै फ्रन्टमा युद्धको लागि तयार रहेको बताएका हुन् ।
चीन र पाकिस्तान दुबै तर्फ युद्धका लागि भारत तैनाथ रहेको बताइएको हो ।