
अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोकेका छन्। द गार्डियनका अनुसार तालिबानहरूले काबुलको हमिद कारजाई विमानस्थल पुग्ने सडक बन्द गरेका छन्। तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भनेका छन्- काबुल विमानस्थलमा पुग्न... थप हेर्नुहोस्
युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रेको ७९ बर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले जनाएका छन्। “हाब्रे भगवान्को साथमा लीन हुनुभयो,” सालले टेलिभिजन च्यान... थप हेर्नुहोस्
अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैङ्किङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भन... थप हेर्नुहोस्
काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनि कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणकबारे आएका सूच... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको बताए । उनले यसलाई ‘अहिलेसम... थप हेर्नुहोस्
मलेसियाका राजाले इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। शुक्रबार राजा सुल्तान अब्दुल्लाह सुल्तान अह्मद शाहले ६१ वर्षीय याकोबलाई प्रधानमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ। संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले... थप हेर्नुहोस्
अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेको बता... थप हेर्नुहोस्
अफगानिस्तान कब्जा गरेको तालिबानले त्यहाँ नेटो सेना र अफगान सरकारसँग मिलेर काम गर्ने मानिसको खोजी तीव्र पारेको संयुक्त राष्ट्र संघको एक रिपोर्टले देखाएको छ। बीबीसीका अनुसार रिपोर्टले तालिबानले नेटो सेना र अफगान सरकारका सहयोगीलाई घरघरमा गएर सोधीखोजी गर... थप हेर्नुहोस्
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका छन्। फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, 'अमेरिकी सेना विश्वको सबैभन्दा शक्तिशाली हो, र अहिले जे भइरह... थप हेर्नुहोस्
झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आ-आफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् ।... थप हेर्नुहोस्
